SHARE
काठमाण्डुपाटी · बुधबार ६ साउन २०८३ ०५:३६ AM · 1 मिनेट पढाइ

एकैदिन ५ हजार ४ सय रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो ?

काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । यसदिन सुनको भाउ तोलामा ५ हजार ४ सय रुपैयाँले बढेको हो । हिजो २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९१ हजारमा कारोबार हुने नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले जनाएको छ। त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी