कक्रोच आन्दोलनमा पक्राउ परेका कांग्रेस नेता गान्धी रिहा
काठमाण्डु– विरोध प्रदर्शनका क्रममा पक्राउ परेका भारतीय विपक्षी दलका नेता राहुल गान्धीलाई रिहा गरिएको छ । कक्रोच जनता पार्टी (सिजेपी) को नेतृत्वमा सामाजिक सञ्जाल मार्फत सुरु भएको विरोध प्रदर्शन सन् २०२४ मा मोदी सरकार पुनः निर्वाचित भए पछिको सबै भन्दा ठुलो चुनौतीका रूपमा देखा परेको जनाइएको छ ।
