SHARE
काठमाण्डुपाटी · बुधबार ६ साउन २०८३ ०५:१५ AM · 1 मिनेट पढाइ

बागमती एमालेका ६ मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाण्डु– बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् ।बिन्दु श्रेष्ठ, डा. दिनेशचन्द्र देवकोटा, किरण थापा, भरतबहादुर केसी, मधुसूदन पौडेल र जयराम थापाले राजीनामा दिएका हुन् । उनीहरुले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी