SHARE
काठमाण्डुपाटी · बुधबार ६ साउन २०८३ ०४:०५ AM · 1 मिनेट पढाइ

कांग्रेसको ‘ग्रीन रन’ सुरु (तस्बिरहरू)

काठमाण्डु – नेपाली कांग्रेसले आयोजना गरेको ‘ग्रीन रन’ सुरु भएको छ । कांग्रेस सभापति गगनकुमार थापाले ‘ ग्रीन रनको भारम्भ गरेका छन् । ४४औँ बीपी स्मृति दिवसको अवसरमा आयोजना गरिएको ‘ग्रीन रन’मा हजारौँ सहभागी भएका छन् । ललितपुरको यूएन पार्कबाट सुरु ‘ग्रीन रन’ ‘जलवायु जनचेतना जगाउन जुटौँ’ भन्ने नाराका साथ आयोजना गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी