SHARE
काठमाण्डुपाटी · बुधबार ६ साउन २०८३ ०१:४४ AM · 1 मिनेट पढाइ

काभा च्याम्पियनसिपमा नेपालले पहिलो खेल कजाखस्तानसँग खेल्दै

काठमाण्डु – नेपाली पुरुष भलिबल टोली सेन्ट्रल एसियन भलिबल एसोसिएनस (काभा) च्याम्पियनसिप खेल्दैछ । हरिहजुर थापा कप्तानीमा रहेको नेपालले पहिलो खेल बुधबार कजाखस्तानसँग खेल्न लागेको छ । पाकिस्तानको इस्लामाबादमा सुरु हुने काभा च्याम्पियनपसिपमा नेपालको पहिलो खेलमै खेल विहान साढे १० बजे सुरु हुनेछ। नेपालले गत असोजमा बंगलादेशमा भएको काभा पुरुष नेसन्स लिग खेलेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी