SHARE
काठमाण्डुपाटी · बुधबार ६ साउन २०८३ ०२:१४ AM · 1 मिनेट पढाइ

आजदेखि फेरि बढ्यो अण्डाको भाउ

काठमाण्डु – बर्डफ्लु सङ्क्रमण तथा जोखिम प्रभावका कारण घटेको अण्डाको भाउ फेरि बढेका छ । विगतमा उत्पादन घटेको र अहिले माग बढ्न थालेसँगै मूल्य बढ्न थालेको नेपाल लेयर्स कुखुरा पालक संघले जनाएको छ । संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी