काठमाण्डु उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो
काठमाण्डु – काठमाण्डु उपत्यकामा १९ प्रतिशतले दुर्घटनामा कमी आएको छ । काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा ८ हजार ८८१ सडक दुर्घटना भएकामा आव २०८१/८२ मा ७ हजार १६९ र आव २०८२/८३ मा ५ हजार ८०३ रहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
