SHARE
काठमाण्डुपाटी · मङगलबार ५ साउन २०८३ ०१:४९ PM · 1 मिनेट पढाइ

शिक्षा क्षेत्रको ३% समता शुल्क हटाउन मैले सुरुदेखि नै पहल गरेको थिएँ : मन्त्री पोखरेल

काठमाण्डु – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको नीतिगत तथा संरचनागत सुधारका लागि निजी क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाइने बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी