SHARE
काठमाण्डुपाटी · मङगलबार ५ साउन २०८३ ११:३० AM · 1 मिनेट पढाइ

सरकारले अब विद्युत् महसुलको भ्याट पनि हटाओस् : गगन थापा

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले विद्युत् महसुलमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) लगायतका अव्यावहारिक कर तथा नीतिगत त्रुटिहरू पनि सच्याउन आग्रह गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी