SHARE
मकालु खबर · मङगलबार ५ साउन २०८३ ११:३६ AM · 1 मिनेट पढाइ

सोनम वाङचुकलाई मेदान्ता अस्पताल सार्न उच्च अदालतको अनुमति

दिल्ली उच्च अदालतले शिक्षाविद् तथा सामाजिक अभियन्ता सोनम वाङचुकलाई मेदान्ता अस्पतालमा स्थानान्तरण गर्न अनुमति दिएको छ ।