नयाँ कोष थप्ने होइन, एकीकृत गर्ने सरकारको नीति छः मन्त्री चौधरी
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सङ्क्रामक पशुरोग नियन्त्रणका लागि सरकारले छुट्टै नयाँ कोष स्थापना गर्ने नीति नरहेको स्पष्ट पारेकी छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
