SHARE
मकालु खबर · सोमबार २९ भौ २०८३ ०७:५९ AM · 1 मिनेट पढाइ

संक्रामक पशुरोग प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग

संक्रामक पशुरोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।