SHARE
मकालु खबर · मङगलबार ५ साउन २०८३ ११:५७ AM · 1 मिनेट पढाइ

ट्राफिक कारबाहीबाट डेढ करोड बढी राजश्व संकलन

काठमाडौं । गण्डकी प्रदेशमा गत असारमा ट्राफिक कारबाहीबाट रु एक करोड ६५ लाख १३ हजार राजस्व सङ्कलन भएको छ । प्रदेशका ११ वटै जिल्लामा गरिएको प्रहरी चेकजाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्नेहरूबाट जरिवाना बापत उक्त रकम उठेको हो ।