SHARE
मकालु खबर · मङगलबार ५ साउन २०८३ १२:१३ PM · 1 मिनेट पढाइ

क्यानका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध अर्को मुद्दा दायर गरेको छ ।