SHARE
मकालु खबर · मङगलबार ५ साउन २०८३ १०:४८ AM · 1 मिनेट पढाइ

गोंगबुको होटलमा युवती मृत फेला परेको घटनामा दुई जना पक्राउ

काठमाडौंको गोंगबुस्थित एक होटलमा युवती मृत फेला परेको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।