SHARE
मकालु खबर · मङगलबार ५ साउन २०८३ १०:५२ AM · 1 मिनेट पढाइ

काठमाडौँमा कपडा व्यवसायी अग्रवालले गरे आत्महत्या

काठमाडौँका कपडा व्यवसायी नवीन अग्रवालले आफ्नै घरको चौथो तलाबाट हाम फालेर आत्महत्या गरेका छन् ।