SHARE
मकालु खबर · मङगलबार ५ साउन २०८३ १०:५४ AM · 1 मिनेट पढाइ

अण्डाको फार्म मूल्य प्रति क्रेट ६० रुपैयाँले घट्यो

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको र्फाम मूल्य घटाएको छ । आज चितवनमा बसेको संघको बैठकले साउन ६ गतेदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरेको हो । देशभरिका अण्डा उत्पादकहरूको राय, परामर्श र सिफारिसका आधारमा संघले यो नयाँ मूल्य निर्धारण गरेको जनाएको छ ।