SHARE
मकालु खबर · मङगलबार ५ साउन २०८३ ११:०४ AM · 1 मिनेट पढाइ

बितेका १० वर्ष कांग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा

उनले पछिल्लो १० वर्षको राजनीतिक अभ्यासले नयाँ पुस्तामा राजनीतिप्रति सकारात्मक सन्देश दिन नसकेको पनि बताए ।