जनताले नरुचाएका निर्णय सच्याउन तयार छुः बालेन
काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले जनताले मन नपराएका सरकारका निर्णय सच्याउन तयार रहेको प्रतिबद्धता जनाएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत सरकारले बजेटमार्फत स्वास्थ्य र शिक्षामा लगाएको तीन प्रतिशत कर खारेजीको घोष्णा गर्दै उनले गलत भए सच्याएर अघि बढ्न तयार रहेको बताएका हुन् ।
