रास्वपाद्वारा सांसदहरुलाई आफूखुसी जिल्ला जान रोक, अर्को जिल्ला जान अनुमति चाहिने
काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका सांसदहरुलाई आफूखुसी निर्वाचन क्षेत्र जान रोक लगाएको छ । महामन्त्री विपिनकुमार आचार्यले मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीसँगको समन्यवमा मात्र निर्वाचन जान निर्देशन दिएका हुन् ।
