SHARE
मकालु खबर · मङगलबार ५ साउन २०८३ ०९:४७ AM · 1 मिनेट पढाइ

‘गौँथली’का दृश्य सामाजिक सञ्जालमा नहाल्न आग्रह

काठमाडौँ । चलचित्र ‘गौँथली’ले बक्स अफिसमा आफ्नो उपस्थिति बलियो बनाउँदै सकारात्मक व्यापारिक लय समातेको छ । प्रदर्शनको सुरुवाती दिन (शुक्रवार) औसत व्यापार गरेको यस चलचित्रले शनिवार र आइतबार भने अपेक्षाभन्दा उत्कृष्ट व्यवसाय गर्न सफल भएको निर्माण टिमले जनाएको छ ।