बढ्यो सुनचाँदीको मूल्य, आज कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेको हो । हिजो २ लाख ८४ हजार ६ रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार रुपैयाँले बढेर २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
