जीएसी ग्रुपले उत्पादन गर्यो ३ करोड गाडी, विश्वव्यापी विस्तारमा नयाँ कीर्तिमान
काठमाण्डु- जीएसी ग्रुपले ३ करोड (३० मिलियन) सवारी साधन उत्पादनको ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कम्पनीले यस उपलब्धिलाई विश्वभरका ग्राहकहरूको विश्वास र गुणस्तरीय उत्पादनप्रतिको प्रतिबद्धताको परिणामका रूपमा लिएको जनाएको छ। नेपालमा जीएसी ग्रुपको विद्युतीय सवारी ब्रान्ड आयोनको आधिकारिक बिक्रेता सिजी माेटर्स मार्फत ग्राहकहरूले अत्याधुनिक विद्युतीय सवारीको अनुभव प्राप्त गर्दै आएका छन्।
