SHARE
काठमाण्डुपाटी · मङगलबार ५ साउन २०८३ ०७:४८ AM · 1 मिनेट पढाइ

प्रस्तावित प्रमुखसहित निर्वाचन आयुक्तद्वयको सुनुवाइ साउन १२ र १३ गते हुने

काठमाण्डु- प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तद्वयको संसदीय सुनुवाइ यही साउन १२ र १३ गते हुने भएको छ । संवैधानिक परिषद्ले गत असार ११ गते प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तद्वयमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी