SHARE
काठमाण्डुपाटी · मङगलबार ५ साउन २०८३ ०८:०८ AM · 1 मिनेट पढाइ

नुवाकोटका पाण्डे परराष्ट्रमन्त्री खनालका प्रेस सल्लाहकार नियुक्त

काठमाण्डु– पत्रकार जगदिश्वर पाण्डे परराष्ट्रमन्त्री शिशिर खनालको प्रेस सल्लाहकार नियुक्त भएका छन् । गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले पाण्डेलाई नेपाल सरकारको विशिष्ट श्रेणीसरह प्रेस सल्लाहकार नियुक्त गरेको हो । नुवाकोटको दादी गाउँपालिका–४ तामेका स्थायी बासिन्दा पाण्डे करिब डेढ बढी समयदेखि पत्रकारितामा सक्रिय छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी