SHARE
काठमाण्डुपाटी · मङगलबार ५ साउन २०८३ ०३:३२ AM · 1 मिनेट पढाइ

बौद्धमा एक युवतीले गरिन् आत्मदाह प्रयास, शरीरको ५० प्रतिशत भाग जल्यो

काठमाण्डु– काठमाण्डुको बौद्धमा एक युवतीले आत्मदाह प्रयास गरेकी छन् । काभ्रेको तेमाल गाउँपालिका–३ घर भई बौद्ध बस्दै आएकी ३० वर्षीय सालु गुरुङले राति २ बजे पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी हुन् । जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार गुरुङले आफ्नै खाजा पसलको पछाडिको पार्किङमा आत्मदाह प्रयास गरेकी हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी