SHARE
काठमाण्डुपाटी · मङगलबार ५ साउन २०८३ ०२:०५ AM · 1 मिनेट पढाइ

अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढ्यो

काठमाण्डु– नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनासहित धेरैजसो मुद्राको भाउ बढेको छ। हिजो बढेका अधिकांश मुद्राको मूल्य आज पनि बढेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी