SHARE
बिजनेस पाना · आइबार​ १५ भौ २०८२ ०९:२५ AM · 1 मिनेट पढाइ

ऊर्जा सचिव सुरेश आचार्य अवकाशमा, मन्त्री खड्काले गरे विदाई

करिब साढे तीन दशक लामो सरकारी सेवाजीवन पूरा गरी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्य विदा भएका छन् । आइतवार मन्त्रालयमा आयोजित विशेष समारोहमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले आचार्यलाई दोसल्ला र कदरपत्रसहित सम्मानपूर्वक विदाई गरेका छन् । कार्यक्रममा मन्त्रालयका उच्चपदस्थ अधिकारीदेखि विभिन्न तह–तप्काका कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना