SHARE
बिजनेस पाना · आइबार​ १५ भौ २०८२ १०:१२ AM · 1 मिनेट पढाइ

नाडाले बोलायो विशेष साधारणसभा

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले विशेष साधारणसभा बोलाएको छ । भदौ ८ गते बसेको नाडाको २१औं केन्द्रीय कार्यसमितिको बैठकले भदौ २४ गतेका लागि विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो । उक्त विशेष साधारणसभामा नाडालाई महासंघ बनाउने प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना