नेप्सेमा हिमालयन बैंकको एफपीओ सूचीकृत
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हिमालयन बैंकको एफपीओ सूचीकृत भएको छ। आज बैंकको ९२ लाख ५० हजार ४ सय ६९ कित्ता एफपीओ सूचीकृत भएको हो । शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।
