SHARE
बिजनेस पाना · आइबार​ १५ भौ २०८२ ०१:२६ PM · 1 मिनेट पढाइ

एनआईसी एशियाको म्युचुअल फण्डमा १.४८ गुणा बढीको आवेदन, क्यापिटलले दियो धन्यवाद

एनआईसी एशिया इक्वीटी लिंक्ड इन्भेष्टमेण्ट स्किम ( ELIS) मा माग गरिएको इकाई भन्दा १. ४८ गुणा भन्दा बढी इकाई खरिदको लागि आवेदन परेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना