SHARE
काठमाण्डुपाटी · सोमबार ४ साउन २०८३ ०३:०८ PM · 1 मिनेट पढाइ

साउनको पहिलो सोमबार पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाण्डु – यस वर्षको साउनको पहिलो सोमबार पशुपतिनाथ मूल मन्दिरभित्र प्रवेश गरी पूजा, आराधना गर्नेको घुइँचो लागेको छ । मन्दिरमा आउने सबै दर्शनार्थीले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएकाले मन्दिर परिसरभित्र बिहानैदेखि भक्तजनको घुइँचो लागेको हो । पशुपतिनाथसहित देशभरका शिवालयमा आशुतोष भगवान् शिवको पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको दिनभरि घुइँचो लागेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी