बजेटको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्री डा. वाग्लेको निर्देशन
काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि समयबद्ध काम गर्न सम्बन्धित पदाधिकारी र सचिवहरूलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा सोमबार प्रभावकारीरूपमा बजेट कार्यान्वयन गर्ने विभिन्न मन्त्रालयका सहभागी सचिवलाई बैठकमा निर्देशन दिएका उनको सचिवालयले जनाएको छ ।
