कोलकाताबाट ‘कार्गो रेल’ विराटनगर पुग्यो
विराटनगर – भारतको कोलकाताबाट कच्चा पदार्थ बोकेको ‘कार्गो रेल’ सोमबार एकीकृत जाँच चौकी विराटनगर आइपुगेको छ । खाने तेल उत्पादनका लागि आवश्यक औद्योगिक कच्चा पदार्थ लिएर साउन १ गते हिँडेको ४० कन्टेनर सहितको कार्गाे रेल सोमबार विराटनगर आइपुगेको हो ।
