SHARE
काठमाण्डुपाटी · सोमबार ४ साउन २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

‘ग्रीन रन’ आयोजना गर्दै कांग्रेस

काठमाण्डु – नेपाली कांग्रेसले जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा साउन ६ र ७ गते विभिन्न कार्यक्रमहरू आयोजना गर्दैछ । यसै सन्दर्भमा कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु जनचेतना जगाउन साउन ६ गते बिहान काठमाण्डु उपत्यकामा ‘ग्रीन रन’ आयोजना गर्ने भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी