SHARE
काठमाण्डुपाटी · सोमबार ४ साउन २०८३ ११:२२ AM · 1 मिनेट पढाइ

रास्वपाको बागलुङ जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमिति बदर

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) बागलुङ जिल्ला कार्यसमिति ‘जिल्ला अधिवेशन कार्यविधि’मा तोकिएको प्रक्रिया पालना नगरी सम्पन्न भएको ठहर गर्दै केन्द्रीय निर्वाचन आयोगले जिल्ला समिति पूर्णरूपमा बदर गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी