SHARE
काठमाण्डुपाटी · सोमबार ४ साउन २०८३ ११:५३ AM · 1 मिनेट पढाइ

नयाँ सवारीसाधन खरिद र विदेश भ्रमणमा रोक, अर्थ मन्त्रालयको ३७ बुँदे मार्गदर्शनमा के छ ?

काठमाण्डु – सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन वित्तीय अनुशासन र मितव्ययिता सम्बन्धी नयाँ मार्गदर्शन जारी गरेको छ । बजेट खर्चमा दक्षता र प्रभावकारिता कायम गर्ने आधारहरू तय गर्दै अर्थ मन्त्रालयले सबै केन्द्रीय निकाय, प्रदेश र स्थानीय तहलाई नयाँ निर्देशन पठाएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी