SHARE
काठमाण्डुपाटी · सोमबार ४ साउन २०८३ १०:२९ AM · 1 मिनेट पढाइ

विकास र समृद्धिका लागि पुँजी बजार सरकारको विशेष प्राथमिकतामा छ : प्रधानमन्त्री बालेन

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले वर्तमान सरकारले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारलाई विशेष प्राथमिकता दिएको स्पष्ट पारेका छन् । पुँजी बजारका सरोकारवाला संस्था तथा नियमनकारी निकायका प्रतिनिधिहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार भएको छलफलमा उनले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य सरकारको मुख्य प्राथमिकतामा रहेको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी