SHARE
काठमाण्डुपाटी · सोमबार ४ साउन २०८३ ११:०६ AM · 1 मिनेट पढाइ

जिडब्लुएमको ‘ड्रागन आर्मर ब्याट्री’ले विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्दै

काठमाण्डु– विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा ब्याट्रीको सुरक्षा, कार्यक्षमता र विश्वसनीयता ग्राहकहरूको सबैभन्दा ठूलो प्राथमिकता बन्न थालेको छ। धेरैजसो अटोमोबाइल कम्पनीहरूले तेस्रो पक्षबाट ब्याट्री खरिद गर्ने भए पनि जिडब्लुएम विश्वका थोरै अटोमोबाइल उत्पादकमध्ये एक हो। जसले आफ्नै भगिनी कम्पनी एसभोल्ट इनर्जी मार्फत ब्याट्रीको अनुसन्धान, विकास र उत्पादन गर्दै आएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी