SHARE
काठमाण्डुपाटी · सोमबार ४ साउन २०८३ ०९:२१ AM · 1 मिनेट पढाइ

४१ अंकले बढ्याे सेयर बजार, साढे ५ अर्बको कारोबार

काठमाण्डु– साताको कारोबारको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ । यसदिन नेप्से ४१.१७ अंकले बढेर परिसुचक २७१९मा कायम भएको छ । अघिल्लो कारोबारमा पनि बजार ७९ अंकले बढेको थियो । यसदिन कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ५७ करोडको कारोबार भएकामा आज ५ अर्ब ५० करोडको कारोबार भयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी