SHARE
काठमाण्डुपाटी · सोमबार ४ साउन २०८३ ०८:१८ AM · 1 मिनेट पढाइ

दिल्लीमा कक्रोच जनता पार्टीको प्रदर्शनमा लाठीचार्ज

काठमाण्डु –कक्रोच जनता पार्टी (सीजेपी)ले नयाँदिल्लीमा गरेको ‘चलो संसद्’ मार्चमा प्रहरीले लाठी चार्ज गरेको छ । जन्तरमन्तरमा ठूलो संख्यामा भेला भएकाहरू संसद् भवन जान लाग्दा सुरक्षाकर्मीले उनीहरूमाथि लाठी प्रहार गरेको हो । मार्चमा सहभागीहरूलाई तितरबितर बनाउन प्रहरीले लाठीचार्ज गरेको हो । दिल्ली प्रहरीले मार्चका लागि अनुमति दिन नसकिने बताउँदै आएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी