अर्थमन्त्रीले सुरु गरे बजेट कार्यान्वयनका लागि छलफल
काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । अर्थ मन्त्रालयको सुवर्ण हलमा केहिबेर अघिबाट बजेट कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका सचिवहरूसँग छलफल सुरु गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
