SHARE
काठमाण्डुपाटी · सोमबार ४ साउन २०८३ ०६:३९ AM · 1 मिनेट पढाइ

२०३० को विश्वकप फुटबल स्पेन, पोर्चुगल र मोरक्कोमा हुने

काठमाण्डु – फिफा विश्वकप २०२६ को समापनसँगै अब विश्व फुटबलको ध्यान सन् २०३० को विश्वकपतर्फ केन्द्रित भएको छ । फिफा विश्वकप २०२६ को विश्वकप फुटबल अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको हो । यो विश्वकप २० जुलाइमा सम्पन्न भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी