सेयर बजार ओरालो लागेपछि प्रधानमन्त्रीको चासो, विज्ञलाई छलफलमा बोलाइयो
काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूसँग विशेष छलफल गर्ने भएका छन् । आज मध्यान्ह १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छलफल हुने भएको हो ।
