SHARE
काठमाण्डुपाटी · सोमबार ४ साउन २०८३ ०५:४२ AM · 1 मिनेट पढाइ

शिक्षामन्त्रीको राजीनामा माग्दै भारतका लाखौं युवा सडकमा, संसद् आसपासको सुरक्षा व्यवस्था कडा

काठमाण्डु– प्रहरीले अनुमति नदिए पनि शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै युवाहरूको नेतृत्वमा रहेको ‘कक्रोच’ आन्दोलनका हजारौँ समर्थक सोमबार संसद् भवनतर्फ मार्च गर्ने उद्देश्यले नयाँदिल्लीमा भेला भएका छन् । राजधानीको जन्तरमन्तर क्षेत्रमा ठूलो संखयामा प्रहरी परिचालन गरिएको छ भने संसद् आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी