SHARE
लोक पथ · सोमबार ४ साउन २०८३ ०५:३८ AM · 1 मिनेट पढाइ

पुँजी बजार र बीमा क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज पुँजी बजार, धितोपत्र व्यवसाय र बीमा क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १२ बजे छलफल गर्न लागेका हुन् ।