SHARE
काठमाण्डुपाटी · सोमबार ४ साउन २०८३ ०५:०५ AM · 1 मिनेट पढाइ

विश्वकप फुटबल : स्पेनलाई ५ करोड १० लाख डलर, अन्य टोलीले कति पाए ?

काठमाण्डु – फिफा विश्वकप २०२६ को च्याम्पियन बनेको स्पेनले ट्रफी र च्याम्पियनसिपको औंठीसँगै पाँच करोड १० लाख अमेरिकी डलर प्राप्त गरेको छ । यो रकम सन् २०२२ को कतार विश्वकपको विजेता (अर्जेन्टिना)ले पाएको चार करोड २० लाख अमेरिकी डलर भन्दा बढी हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी