SHARE
काठमाण्डुपाटी · सोमबार ४ साउन २०८३ ०५:१३ AM · 1 मिनेट पढाइ

प्रि– ओपन सेसनमा १५ अंकले घट्याे नेप्से

काठमाण्डु– बिहीबार प्रि– ओपन सेसनमा सेयर बजार घटेको छ । नेप्से १५ अंकले घटेर परिसुचक २६६१ बिन्दुमा पुगेको छ । यस अवधिमा ७० कम्पनीको ९० हजार कित्ता सेयर किनबेच हुँदा २ कारोड ९६ लाख बराबरको कारोबार भएको छ । ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने ३३ कम्पनीको घटेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी