SHARE
काठमाण्डुपाटी · सोमबार ४ साउन २०८३ ०३:२६ AM · 1 मिनेट पढाइ

आज कहाँ-कहाँ छन् राजमार्ग अवरुद्ध ? (सूचीसहित)

काठमाण्डु –अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार कोशी र बागमती प्रदेशका प्रमुख सडक खण्डहरू बाढी तथा पहिरोका कारण अवरुद्ध भएका हुन्। कोशी प्रदेशको भोजपुर नगरपालिका ५ बोखिममा बाढीका कारण मध्य पहाडी लोकमार्गमा यातायात एकतर्फी सञ्चालनमा छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी