विश्वकप फुटबल : रोड्रिले जिते गोल्डेन बल, सर्वाधिक गोलकर्ता एम्बाप्पेले पाए गोल्डेन बुट
काठमाण्डुु – स्पेनका कप्तान रोड्रि हर्नान्डेज कासान्तेले फिफा विश्वकप २०२६ को गोल्डेन बल जितेका छन् भने फ्रेन्च स्टार केलियन एम्बाप्पेले लागतार दोस्रो पटक गोल्डेन बुट प्राप्त गरेका छन् । स्पेनलाई १६ वर्षपछि विश्वकप जिताउन नेतृत्वदायी भुमिका खेलेका रोड्रीगोले प्लेअर अफ दि टुर्नामेन्ट बन्दै एडिडास गोल्डेन बल जितेका हुनने ।
